हाम्रा सेवाहरु

चेक जाच सेवा : अनुभवी चिकित्सक द्वारा चेक जाच र परामर्स सेवा उपलब्ध छ ।
फर्मेसी सेवा : गुणस्तरीय औषधालय सेवा अन्तर्गत एलोपेथीक र आयुर्बेदिक औष धिहरुको बिक्री बितरण ।
आयुर्बेदिक उपचार सेवा : मनकामना आयुर्बेदिक फार्मेसी बाट पाइल्स , फिसर ,फिस्टुलाको बिना अप्रेसन उपचार गरिन्छ ।
ECG सेवा : ECG मेसिन बाट मुटुको चेक जाच गरिन्छ ।
Endoscopy सेवा : Endoscopy मेसिन द्वारा पेटको भित्री रोगहरुको चेक जाच गरिन्छ ।
X-Ray सेवा : अत्याधुनिक मेशिन द्वारा X-Ray गरिन्छ ।
श्रवण शक्ती परीक्षण : श्रवण शक्ती परीक्षण सेवा हरेक महिनाको पहिलो शनिबार उपलब्धा छ