वैशाख ११ गते मुटु तथा बाथ रोग विशेषज्ञ डा. महेश्वर कुमार हैज्यु आउदै हुनुहुन्छ

के तपाइलाई मुटु तथा बाथ रोग सम्बन्धी केहि समस्या छ ?
यदी छ भने घोराही तुल्सीपुर चोक नजिक न्यूरोडमा रहेको पल्लवी स्वास्थ्य क्लिनिकमा नेपालको ख्याती प्राप्त हस्पिटलहरु वीर हस्पिटलमा लामो समय अनुभब प्राप्त गर्नुभएको र हाल नोबेल हस्पिटलमा कार्यरत बरिष्ट कन्सल्टेन्ट MBBS MD Cardiologist Rheumatologist (मुटु तथा बाथ रोग विशेषज्ञ) डा. महेश्वर कुमार हैज्यु यही मिती २०७८ वैशाख ११ गते शनिवारका दिन आउँदै हुनुहुन्छ ।

मुटु रोगका लक्षणहरु
१. छाती दुख्नु (दाब्रे कुमको साइड तर्फ दुखाइ हुनु) । हिड्दा वा चल्दा दुखाइ बद्ने तर आराम गर्दा वा बस्दा दुखाइ कम हुन्छ भने मुटु वा प्रेसरको कारणले दुखाइ हुन सक्छ ।

२. मुटुको धड्कन बढ्नु र समान्य हिडडुल गर्दा समेत स्वा स्वा हुनु ।

३. बेहोस हुनु ।

४. खुट्टा सुन्निनु ।

५. अनुहार सुन्निनु ।

६. पिसब कम हुनु ।

७. रिङ्गाटा लाग्नु ।

८. चिसो पसिना आउनु ।

९. उल्टी (बोमिट) होला जस्तो भैरहनु ।

बाथ रोगका लक्षणहरु

१. शरिरका अङ्गहरुमा असजिलो महसुस हुनु

२. शरिरका जोर्निहरु दुख्नु, गाँठागुठी आउनु, पानी संग्लिनु ।

हामी कहाँ Eco र ECG मेशिनबाट चेक जाँच गरी रोगको निदान तथा उपचार गरिन्छ । (Eco भनेको मुटुको भिडियो एक्स रे हो भने ECG भनेको मुटुको एक्स रे हो ।)

साथै प्याथोलोजी र फार्मेसी सेवा पनि उपलब्धा छ ।

सम्पर्क :९८४७९२५७००, ०८२ ५६१६८३



Leave a Reply

Your email address will not be published. Required fields are marked *